बौद्ध गुम्बाहरु दलाईका आश्रयस्थल नेपाल विदेशीको खेल मैदान बन्ने खतरा

काठमाडौं, नेपालको संक्रमणकालिन राजनीतक अवस्थाको नाजायज फाइदा उठाउादै नेपाल भित्रका प्रतिगामी पुनरुत्थानवादी दलहरू तिनका मतियारहरु तथा लोकतान्त्रिक र जनवादी आवरणमा भइरहेका दक्षिणपन्थी अवसरवादीहरूले भरपुर फाइदा उठाउने क्रम तीब्र रूपमा बढेको छ। यसै मौकाको आडमा नेपालमा बैदेशीक चलखेल र उनीहरूको राष्ट्रिय स्वार्थ अनुकुलका क्रियाकलापहरू पनि तीब्र रूपले बिकास भैरहेको छ।

Read more: बौद्ध गुम्बाहरु दलाईका आश्रयस्थल नेपाल विदेशीको खेल मैदान बन्ने खतरा

यसरी देश बाँच्दैन

राष्ट्रिय एकता र सामाजिक सद्भाव नै खल्बलियो भने मुलुक सपिल्टो दिशमा अगाडि बढ्दैन। देशलाई आत्मनिर्णयको अधिकार सहित जातीय गणराज्यहरूमा 'पलटिङ' गर्ने राजनीतिले मुलुकको ऐतिहासिक सभ्यताको मानकका रूपमा रहेको नेपाली सामाजिक सद्भाव नराम्ररी खलबलिन थालेको छ। यो नेपालको राष्ट्रिय राजनीतिमा उपस्थित भयानक शंकट हो।

Read more: यसरी देश बाँच्दैन

प्रधान मन्त्री पाउन प्रचण्डद्वारा यज्ञ , राष्ट्रपति हटाउन नयाँ खेल

राज्यशक्ति प्राप्तिका लागि पूर्वराजा ज्ञानेन्द्रले यज्ञ, हवन र बलि दिने कार्य छोडे पनि सोही कार्यको थालनी जनवादी क्रान्तिका निम्ति अगुवाइ गरिरहनुभएका माओवादी अध्यक्ष प्रचण्डले गर्नुभएको छ। अध्यक्ष प्रचण्डले राज्यश्री प्राप्ति र सरकार बनोस् भनी गत मङ्सिर २४ देखि २९ सम्म काठमाडौंमा एक विशेष हवन कार्य गराउनुभएको समाचार प्राप्त भएको छ।

Read more: प्रधान मन्त्री पाउन प्रचण्डद्वारा यज्ञ , राष्ट्रपति हटाउन नयाँ खेल

नेदरल्याण्डबासी नेपालीहरुद्धारा नयाँवर्षको कार्यक्रम

सन् २००९ को बिदाई तथा २०१० को स्वागत कार्यक्रम नेदरल्याण्डबासी नेपालीहरुले भब्य रुपमा मनाए । एनआरएन नेदरल्याण्डको आयोजना तथा एनआरएन कल्चरसेन्टरको संयोजकत्वमा भएको सो कार्यक्रमको शुरुवात एनआरएन नेदरल्याण्डकी राष्ट्रिय संयोजक इन्दिरा लामाले गर्नुभएको थियो ।

Read more: नेदरल्याण्डबासी नेपालीहरुद्धारा नयाँवर्षको कार्यक्रम

हे नेता हरु हो? इतिहासले सुम्पेको कार्यभार पूरा गर

अहिलेसम्म राज्य पुनर्संरचना आयोग बन्न सकेको छैन। मुलुक संघीयतामा गइसक्यो भनिन्छ तर संघीयता पक्षधरहरूले साझा प्रारूप तयार गर्न सक्ने कुनै सम्भावना देखिंदैन। प्राकृतिक स्रोतमा संघीय अवधारणा के हुने? प्रदेश र स्थानीय सरकारका अधिकारहरूलाई कसरी व्यवस्थित गर्ने? भाषा र जातिका प्रश्नमा उठेका मुद्दाहरूलाई कसरी सम्बोधन गर्ने? यस्ता दर्जनौं प्रश्नहरू संघीयता पक्षधर दलहरूका अगाडि उभिएका छन्। तिनीहरू यी प्रश्नहरूको एकमुष्ठ उत्तर दिन सक्षम नभएको परिवेशमा संघीयता

Read more: हे नेता हरु हो? इतिहासले सुम्पेको कार्यभार पूरा गर

Page 1 of 7