बिस्व कप फूट्बलमा एन आर यन(NRN) नेदर्लन्ड्स को आमन्तर
समस्त नेदर्लन्ड्स बासी प्यारा दाजु भाई तथा दिदि बहिनि हरु , तपाई हरु लाई अवगत नै छ प्रतेक बर्ष जस्तै यस पाली पनि हाम्रो नेपाली फूटबल टिम आउँदो जुन को ५-६ मा आम्सड्रम मा हुने “WORLD CUP आम्सड्रम २०१०” मा प्रतिस्प्रदा गर्दै छ. हाम्रा खेलाडीहरु को कडा मिहनेत अनि खेलाडी को जोश र जाँगर लाई हौसला दिन को लागि यहाँ हरु लाई त्यस खेल मा उपस्थित हुन निमंत्रना गर्दछौRead more: बिस्व कप फूट्बलमा एन आर यन(NRN) नेदर्लन्ड्स को आमन्तर
