महानेताको महाप्रस्थान मुलुकमा निराशाजनक रिक्तता

राजा“ राम मन्दिरमा यस्तो छ भिडन्तको नयाँ तरिका पाँच सयका नक्कली नोट बजारमा प्रचण्डलाई दोहोरो भत्ता

Read more: महानेताको महाप्रस्थान मुलुकमा निराशाजनक रिक्तता

हार्दिक श्रद्धान्जली गिरिजाप्रसाद कोइराला

नेपाली कांग्रेसका सभापति आदरणीय गिरिजाप्रसाद कोइरालाको निधनको खबरबाट म अत्यन्त दुःखित र मर्माहत भएको छु । यो शोकको घडीमा प्रजातन्त्रको पहरेदार सिपाहीको नाताले प्रजातान्त्रिक आन्दोलनका धरोहर स्वर्गीय कोइरालाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु । साथै शोक सन्तप्त परिवारजन् एवं देश विदेशमा रहनु भएका नेपाली काँग्रेसका सबै शुभेच्छुक एवं समर्थकहरुमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै सबैप्रति समवेदना व्यक्त गर्दछु । नोबल शान्ति पुरस्कारका लागि मनोनित राष्ट्रनेता कोइरालाले राष्ट्रराष्ट्रियता र प्रजातन्त्रका पक्षमा पुर्याउनु भएको योगदान विश्व राजनीतिक माचमा सदा स्मरणीय रहनेछ । म यो घडी आदरणीय गिरिजाप्रसाद कोइरालाको कुशल नेतृत्व र अभिभावकीय भूमिकाको स्मरण गर्न चाहन्छु । उहाँले छाडेर जानु भएको सहमतिको राजनीति र शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याउने गहन जिम्मेवारी पुरा गर्न नेपाली काँग्रेस र अरु सबै राजनीतिक दलहरु अझ बढी जिम्मेवार र प्रतिवद्ध हुनेछन् भन्ने विश्वास समेत व्यक्त गर्दछु । तत्कालीन निरकुंश शाही शासनको विरुद्ध अमेरिकाबाट विश्वजनमत जुटाउन दिवंगत कोइरालाले प्रदान गर्नुभएको मार्गनिर्देशन र उहाँको ऊर्जाशील प्रेरणाको समेत म यो घडी स्मरण गर्न चाहन्छु. राजनीतिक अभिभावक कोइरालाले छोडेर जानु भएको जिम्मेवारी पुरा गर्न सबै शुभेच्छुकहरु सक्रि यतापूर्वक लागि पर्नु हुनेछ । राष्ट्रिय शोकको यो घडीमा दिवंगत नेता कोइरालाप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । दिनेश खरेल

बौद्ध गुम्बाहरु दलाईका आश्रयस्थल नेपाल विदेशीको खेल मैदान बन्ने खतरा

काठमाडौं, नेपालको संक्रमणकालिन राजनीतक अवस्थाको नाजायज फाइदा उठाउादै नेपाल भित्रका प्रतिगामी पुनरुत्थानवादी दलहरू तिनका मतियारहरु तथा लोकतान्त्रिक र जनवादी आवरणमा भइरहेका दक्षिणपन्थी अवसरवादीहरूले भरपुर फाइदा उठाउने क्रम तीब्र रूपमा बढेको छ। यसै मौकाको आडमा नेपालमा बैदेशीक चलखेल र उनीहरूको राष्ट्रिय स्वार्थ अनुकुलका क्रियाकलापहरू पनि तीब्र रूपले बिकास भैरहेको छ।

Read more: बौद्ध गुम्बाहरु दलाईका आश्रयस्थल नेपाल विदेशीको खेल मैदान बन्ने खतरा

यसरी देश बाँच्दैन

राष्ट्रिय एकता र सामाजिक सद्भाव नै खल्बलियो भने मुलुक सपिल्टो दिशमा अगाडि बढ्दैन। देशलाई आत्मनिर्णयको अधिकार सहित जातीय गणराज्यहरूमा 'पलटिङ' गर्ने राजनीतिले मुलुकको ऐतिहासिक सभ्यताको मानकका रूपमा रहेको नेपाली सामाजिक सद्भाव नराम्ररी खलबलिन थालेको छ। यो नेपालको राष्ट्रिय राजनीतिमा उपस्थित भयानक शंकट हो।

Read more: यसरी देश बाँच्दैन

प्रधान मन्त्री पाउन प्रचण्डद्वारा यज्ञ , राष्ट्रपति हटाउन नयाँ खेल

राज्यशक्ति प्राप्तिका लागि पूर्वराजा ज्ञानेन्द्रले यज्ञ, हवन र बलि दिने कार्य छोडे पनि सोही कार्यको थालनी जनवादी क्रान्तिका निम्ति अगुवाइ गरिरहनुभएका माओवादी अध्यक्ष प्रचण्डले गर्नुभएको छ। अध्यक्ष प्रचण्डले राज्यश्री प्राप्ति र सरकार बनोस् भनी गत मङ्सिर २४ देखि २९ सम्म काठमाडौंमा एक विशेष हवन कार्य गराउनुभएको समाचार प्राप्त भएको छ।

Read more: प्रधान मन्त्री पाउन प्रचण्डद्वारा यज्ञ , राष्ट्रपति हटाउन नयाँ खेल

Read more...

Page 6 of 13