नेदरल्याण्डबासी नेपालीहरुद्धारा नयाँवर्षको कार्यक्रम
सन् २००९ को बिदाई तथा २०१० को स्वागत कार्यक्रम नेदरल्याण्डबासी नेपालीहरुले भब्य रुपमा मनाए । एनआरएन नेदरल्याण्डको आयोजना तथा एनआरएन कल्चरसेन्टरको संयोजकत्वमा भएको सो कार्यक्रमको शुरुवात एनआरएन नेदरल्याण्डकी राष्ट्रिय संयोजक इन्दिरा लामाले गर्नुभएको थियो ।Read more: नेदरल्याण्डबासी नेपालीहरुद्धारा नयाँवर्षको कार्यक्रम
