'मान्छे नलाग्ने मान्छे' कहाँ होलान्?

कृष्णचन्द्रसिंह प्रधान। समालोचना र आत्मपरक निबन्धको फााटमा लब्धप्रतिष्ठित साहित्यकार। असार १७ गते सााझ उहााको निधन भएको घटना भोलिपल्टका छापाहरूमा समाचार भएर निस्कियो। उहाा ८६ वर्षको हुनुहुन्थ्यो। तैपनि बााचिरहनु भएको भए नेपाली साहित्यमा उहााको थप योगदान हुन पाउने थियो भन्ने लाग्दछ। उहाा जीवित रहादा परिवारमा रहने सुख, सन्तुष्टिको महत्व आ136नो ठाउामा छादैछ।

Read more: 'मान्छे नलाग्ने मान्छे' कहाँ होलान्?

यसरी एउटा नाउँ काटिन्छ : कथा:

सनक्याप र कालो चश्मा लगाएको इञ्जिनीयर ढलानको फरमामाथि उभिएर कराइरहेको छ, “भारतीय ठेकेदारको विश्वास नगर्नुस् है, ज्यामी भोजको ठेक्का कसलाई दिनुभयो?” घरपति तलबाट मास्तिर हेरेर हाँस्दै भन्छ, “त्यति बुद्धि त मेरा पनि छ नि हौ, भोजको ठेक्का नेपाली नाइकेलाई दिएको छ। ” “कति दिनुभो?” इञ्जिनीयर सोध्छ। “मिल्काइदिएँ दशको हिसाबले महंगी हेरिकन साठीजना ल्याउँछु भन्थ्यो” घरपति एकातिर लाग्छ। साबेल लिएर उभिएको एकजना लाठे ज्यामी आफ्नो साथीलाई भन्छ, “नेपाली नाइके पन कुन गतिलो छर आजभोलि। उहाँ पैंतालिस जना ज्यामी लिएर आयो। घरपतिले दशको हिसाबले दिएको भन्छ, कुरा उही हो। तै जाँड, रक्सी, मासु सबै ल्याएछ।”

Read more: यसरी एउटा नाउँ काटिन्छ : कथा:

वर्षा ऋतु – पारिजात

User Rating: / 1
PoorBest 
बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्यांङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु। चोलीको भित्री मात्र मैलो फाटेको गुन्यू, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटा स्वास्नीमान्छे हो त्यो आकृति।

Read more: वर्षा ऋतु – पारिजात

सातसमुद्रपारिबाट मातृभूमि सम्झादा

हिजै मात्र जस्तो लाग्छ बिदेसिएको, तर सात महिना बितिसकेछ। देशका लागि पसिना बगाउनुपर्ने युवा किन विदेश आइयो भनेर घरिघरि पछुतो पनि लाग्छ। तुरुन्तै नेपाल फर्किउाजस्तो पनि लाग्छ, तर पछि सन्ततिले धिक्कार्लान् कि भन्ने सोचेर मन बुझाउाछु।

Read more: सातसमुद्रपारिबाट मातृभूमि सम्झादा

जनताको अदालत बाट नेता कार्वाही श्री राम कंडेल

आज देशको राजनीति पूर्ण रुपले ब्याबसायिकरण भैसकेको छ. बाबु मरेर गए र अब छोराहरु आफ्नो अन्ग्सका लागि झगडा गरे जस्तो एक सरकार को राजीनामा नआउदै दलहरु आ-आफैले प्रधान मन्त्रीको कुर्सिको हानथाप गर्ने तयारि गरिरहेका छन्. नेपालका कुनै पनि नेतालाई देशको माया नभएर कुर्सि र पैसा बाहेक राष्ट्रको आर्थिक, राजनीतिक र सामाजिक बिकाश का बारेमा सोच्न एक मिनट पनि फुर्सद छैन. हरेक नेता एकअर्कालाई गालि गलौच र कुर्सि को हानथाप गर्दैमा सधैं ब्यस्त छन्.

Read more: जनताको अदालत बाट नेता कार्वाही श्री राम कंडेल

Read more...

Page 2 of 13